सकभर” जिन्दगीमा कसैलाई प्यार नगर्नुहोस् !!
एक “अर्को माथी कसैले अत्याचार नगर्नुहोस् !!

दुनियाँका छोरी”बुहारीलाई पैसाको लोभ देखाई!!
ए ! दलाल ज्यु” चेलिबेटीको व्यापार नगर्नुहोस् !!

केहि गर्छ कि भनि जन्ताहरुले भोट दिएका हुन !!
ए नेता ज्यु” त्यो झुटो भाषण लगातार नगर्नुहोस् !!

जोश ~आउँछ यो “जवानीमा सबैलाई थाहा छ !!
तर यसरी सधैं “नारीलाई ” बलात्कार नगर्नुहोस् !!

गरिब “दुखिहरुलाई सहयोग गर्नुहोस “पुण्य हुनेछ!!
धर्मको नाम पशुपन्छिहरु लाई काटमार नगर्नुहोस् !!

//जलेको मन//
//सन्दिप घिमिरे //
//जैमिनी नगरपालिका -7जैदी(बागलुङ

तपाईको प्रतिक्रिया

RELATED POSTS