जेठ ११ ,काठमाडौँ ,नेपाल सरकार मन्त्रि परिसदको २०७७ /२/९ मा बसेको बैठकले मुस्लिम धर्मालम्बीहरुको पर्ब इदुल फित्रको अवसरमा आइतबार दिने भनेको सार्बजनिक बिदा भोलि सोमबारलाई सारिएको छ । नेपाल र दक्षिण एशियाबाट चन्द्रमा न देखिएको मुस्लिम आयोगबाट अनुरोध भै आएकोले आजलाई तोकिएको बिदा भोलि अर्थात् सोमबारलाई सारिएको नेपाल सरकार गृह मन्त्रालयबाट जेठ १० गते जारी सूचनामा उल्लेख रहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS