जेठ ११ काठमाडौँ , आइतबार स्वयम्भू प्रहरी बृतमा कार्यरत दोलखा घर भएकाअसई महेश कार्कीको टाउकोमा गोली लागेर ज्यान गएको हो।
आइतबार बिहान डिउटीमा रहेका कार्कीको टाउकोमा गोली लागेर ज्यान गएको हो।कन्चटमा गोली लागेको अवस्थामा आइतबार बिहान उनी मृत भेटिएको खबर आजको थाहा खबरमा रहेको छ ।घटनाको प्रकृति हेर्दा आफैंले गोली हानेर आत्महत्या गरेको जस्तो
देखिएको र उनको टाउकोमा गोली के कारणले कसरी लाग्यो खुलेको छैन। थाहा खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS