प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आफूलाई शेरधन राईकी पत्नी हुँ भन्ने दावी गर्दै जिल्ला अदालत काठमाडौंमा तत्कालीन नेकपा एमालेकी कार्यकर्ता बालिका खड्काले दायर गरेको अंशमुद्दा फिर्ता भएको छ । काठमाडौं जिल्ला अदाललतमा अंश मुद्दा चलिरहेको बेला मुद्धा फिर्ताको लागि उनीले निबेदन दिएकी थिइन ।  मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६  बमोजिम मुद्दा फिर्ता भएको जिल्ला अदालतले जानकारी दिएको छ ।राईकी पत्नी भएको दावी प्रमाणित गर्न सक्ने आफूसँग कुनै पनि प्रमाण नभएपछि मुद्दा फिर्ता लिएको खड्काले बताएकी छिन।

तपाईको प्रतिक्रिया

RELATED POSTS