काठमाडौँ ,मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । यसअघि कोरोनासंग मिल्दोजुल्दो लक्षण  भएको व्यक्तिको स्वाब संकलन गरेर परीक्षण हुने गरेको थियो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पीसीआर नगराउने निर्णय गरेको प्रवक्ता डा.प्रा. जागेश्वर गौतमले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS