चैत २ ,पोखरा ,कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर आज राति ८:४५ बजे ५ रेक्टर स्केलको भुकम्प गएको छ यो २०७२ को गोरखा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको पराकम्पन नभई नया भएको खानी तथा भुगर्भ बिभाग केन्द्र का प्राब्रिधिक नबिन बिक ले जनाएका छन् |भुकम्पको धक्का गण्डकी प्रदेश बाहेक काठमाडौँ लगायत विभिन्न ठाउँ मा महसुस गरिएको जनाइएको छ भुकम्प बाट कहाँ , के, कति क्षेत्ति भयो भन्ने बारे विवरण प्राप्त भएको छैन

तपाईको प्रतिक्रिया

RELATED POSTS