काठमाडौँ  , कोविड-१९ को संक्रमणको जोखिम लाई मध्यनजर गर्दै सर्बसाधारण लाई सकेसम्म घरभित्रै बस्न नेपाल प्रहरीले अनुरोध गरेको छ l सरकारले कोरोनाको जोखिम हुन नदिनको लागि आइतबार देखि लागु हुनेगरि अतिआबश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिसकेको छ भने आज बाटनै भारत र चीन को सबै नाका बन्द गरेको छ, धेरै भिडभाडमा नजान,२५ जना भन्दा धेरै जम्मा भएर केहि नगर्न ,सिनेमा ,क्लब तथा धेरै मान्छेको चहलपहल हुने ठाउँ स्कुल ,क्याम्पस बन्द गर्न र सर्तक हुन पहिले नै रोक लगाइएको थियो “हामी तपाई को सुराक्ष्यर्थ बाहिर छौ ,तपाई हाम्रो सुरक्षारथ भित्र बस्नुस”” भन्ने नारा संगै महानगरीय प्रहरी कार्यालयले संक्रमण बिरुद्ध चेतना मुलक अभियान संचालन गर्दै सर्बसाधारणलाई सचेत भएर बस्न र,सरसफाई मा ध्यान दिन अनुरोध गरेको हो  साथै सर्बसाधारणलाई समस्या उत्पन्न भएमा आवश्यक शुबिधा को लागि प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने व्यवस्था नेपाल प्रहरीले मिलाएको छ l

तपाईको प्रतिक्रिया

RELATED POSTS